Skip to content
LAXMI SUNRISE BANK

अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार खुलेको १ घण्टा नहुँदै कम्पनीको सेयर मूल्य ९.९३ प्रतिशत अर्थात ७४ रुपैयाँले बढेको छ । कम्पनीको कुल मूल्य भने प्रतिकित्ता ८१९ रुपैयाँ पुगेको छ ।
 
कम्पनीको सेयरमा बिक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले सेयर मूल्य बढेको हो । आयोजनाबाट बिजुली उत्पादनको परीक्षण यसै साताबाट शुरु गर्ने तयारी थालिएपछि सेयर मूल्यमा लगानीकर्ताको आकर्षण बढेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK