×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको १ लाख १५ हजार २ सय १६ कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंकको १ लाख १५ हजार २ सय १६ कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

Artha Sarokar

१३ कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख १५ हजार २ सय १६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरदि गर्न चाहाने संस्थापकले ३५ दिन भित्र बैंकको प्रदान कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिन सक्नेछन् ।

सो अवधिमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी