
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल राष्ट्र बैंकले यस वर्षको दशैमा नयाँ नोट सटही नगर्ने भएको छ । कोरोनाको महामारी बढ्दै गएकाले संक्रमण फैलिने डरले केन्द्रिय बैंकले नयाँ नोट वितरण नगर्ने निर्णय गरेको हो ।
केन्द्रीय बैंकले सुचना जारी गर्दै विगतका वर्षहरुमा दशैंमा नयाँ नोट निष्काशन गरी वितरण गर्दै आए पनि यस वर्षको दशैँमा भने हाल तीव्र रुपमा कोरोना संक्रमण बढेको र नोट वितरण गर्दा बैंकहरुमा भिडभाड हुने हुँदा नयाँ नोट सटही नगर्ने जानकारी दिएको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्