×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टी

PRIME CA
GLOBAL IME BANK

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टी

२५ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टी भएको छ । शनिबार साँझ फेसबुकमा स्टाटस लेख्दै मन्त्री भट्टराईले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । 
 शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताएका छन् ।उनले भने ‘हालसम्म हल्का ज्वरोबाहेक अरु समस्या देखिएको छैन’ । साथै, उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिए परीक्षण गराउन आग्रह गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: