Skip to content
LAXMI SUNRISE BANK

कोरोनाको ‘हटस्पट’ बन्यो ब्रोकर नम्बर ४५, अधिकाशं कर्मचारीमा कोरोना संक्रमण पुष्टी, कार्यालय सिल !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । इम्पेरियल सेक्युरिटिज कम्पनीका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । इम्पेरियल सेक्युरिटिज कम्पनी अर्थात् स्टक ब्रोकर नम्बर ४५ का अधिकाशं कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 
कर्मचारीमा कोरोना देखिएपछि कार्यालय आज बन्द हुनुका साथै प्रवाहित ब्रोकरेज सेवा पनि बन्द गरिएको छ । संक्रमित कर्मचारी होटलको क्वारेन्टिनमा र कम्पनीका  सञ्चालकहरु होम आइसोलेसनमा बसेका छन् । कम्पनीले ब्रोकरेज सेवा प्रवाहित हुने विषयमा नेप्से र सेबोनमासमेत दिइसकेको छ । 
यता सेक्युरिटीजका ग्राहकहरुले भने कार्यालयसंग सम्पर्क हुन नसक्दा सेयर किनबेच गर्नबाट बञ्चित हुनु परेको गुनासो गरेका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK