×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार यी हुन् सबैभन्दा बढी कारोबार भएका कम्पनीहरु

PRIME CA

बुधबार यी हुन् सबैभन्दा बढी कारोबार भएका कम्पनीहरु

१९ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार नेप्सेमा उछाल गएको छ । तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचक घटेको छ । आज बजार ५५.७६ अंकले बढेर २८२७. १२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २१९ कम्पनीको २ करोड २६ लाख १३ हजार २९ सेयर खरिद बिक्री हुँदा ११ अर्ब ३५ करोडको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमाको सेयर कारोबार भएको छ । यस कम्पनीको १ अर्ब ३७ करोडमाथिको कारोबार भएको छ । त्यसपछि निर्धन उत्थान लघुवित्त, सानिमा माई हाइड्रोपावर, लुम्बिनी विकास बैंक, ज्योति विकास बैंक, एशियन लाइफ इन्सुरेन्स, शिखर इन्स्योरेन्स, मन्जुश्री फाइनान्स, राधि हाइड्रोपावर र गरिमा विकासको काराबार भएको छ ।
हेर्नुहोस् सार्वधिक कारोबार भएका कम्पनी :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: