काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले ३०० जना कर्मचारी माग गरेको छ । कम्पनीले प्रदेश नं. १,२,३,४ र ५ का लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले ५० जना कलसेन्टर एजेन्ट, ४० जना क्षेत्रीय बिक्री इन्चार्ज, २०० जनाभन्दा बढी क्षेत्रीय बिक्री प्रतिनिधि, प्राविधिक विभाग र फाइबर विभागमा कर्मचारी मागेको हो ।
इच्छुक नागरिकले उक्त पदहरूका [email protected] मा आवेदन दिन सक्नेछन् ।
क्लासिक टेकले कर्मचारीहरूको लागि आकर्षक सेवा सुविधाहरूका साथै अन्य सुविधाहरू जस्तैः सियुजिसिम कार्ड, इन्धन, सामाजिक सुरक्षा कोष जस्ता विभिन्न सुविधा उपलब्ध गराउँदै आइरहेको बताएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्