काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक खनेर अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कार्वाही गरेको छ । महानगरले विद्युत् प्राधिकरणको ठेकेदार कम्पनीलाई कार्वाही गरेको हो ।
काठमाडौँ महानगरपालिका–१६ र २६ नम्बर वडामा विद्युत् प्रसारण लाइन भूमिगत गर्ने क्रममा कालोपत्रे सडक खनेर अलपत्र पार्ने ठेकेदार कम्पनीलाई महानगरले कार्वाहीस्वरुप १ लाख रुपैयाँ जरिवाना तिराएको हो । महानगरको कार्वाहीमा पर्नेमा लार्सन र टौट्रो प्रालि रहेका छन् ।
पछिल्लो समय महानगरभित्र मर्मत तथा सम्भारका नाममा सडक खनेर अलपत्र छोड्ने क्रम बढेपछि त्यसप्रति कडाईका साथ प्रस्तुत भएको महानगरले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्