×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा क्यापिटलले ल्यायो सित्तैमा डिम्याट र मेरो सेयर योजना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गरिमा क्यापिटलले ल्यायो सित्तैमा डिम्याट र मेरो सेयर योजना

Artha Sarokar

११ फाल्गुन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। गरिमा क्यापिटल लिमिटेडले सित्तैमा डिम्याट र मेरो सेयर योजना सार्वजनिक गरेको छ । क्यापिटलले आफ्ना सेयरधनीहरुको सुविधालाई मध्यनजर गरी नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोल्ने योजना ल्याएको हो ।

ग्राहकहरुले यो सुविधा कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट मार्फत घरमै बसी खाता खोल्न सक्नेछन् ।

यो सुविधा लिनको लागी घरमै बसी https://demat.garimacapital.com/#/register लिङ्कमा गई सिधै ‘सित्तैमा’ डिम्याट र मेरो शेयर खाता खोल्न सकिने छ । साथै, यस सम्बन्धी थप जानकारीको लागि कार्यालयको ल्याण्डलाईन नं. ०१४५२९१४९/५०, ४५१६६९१ र मोबाईल नम्बर ९८४७३७९१०८ भाइबर/ह्वाट्सएप मा समेत सोझै सम्पर्क गर्न सकिने क्यापिटलले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी