काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । एक सूचना जारी गर्दै कम्पनीले अकाउन्ट एण्ड फाइनान्सतर्फ ८ जना र आईटी डिपार्टमेन्टतर्फ दुईजना कर्मचारी माग गरेको हो ।
कम्पनीले माग गरेको पदमा आवेदन दिन कम्पनीमा पनि सम्बन्धित विषयमा प्लस टु पास गरेको र कम्प्युटरसम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्नेछ ।
इच्छुक तथा योग्यता पुगका नेपाली नागरिकले चैत २४ गतेभित्र आवेजन पेश गर्नुपर्नेछ । यस्तो छ कम्पनीले कर्मचारी मागसम्बन्धी जारी गरेको सूचनाः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्