काठमाडौँ । सोमबार सेयर बजार बन्द हुने भएको छ । सरकारले ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने भएको हो ।
आइतबार २२.१० अंकले बढेर २०५२.६५ बिन्दुमा पुगेर बन्द भएको नेप्से अब फागुन २९ गते (मंगलबार) मात्रै खुल्नेछ ।
नेप्सेसँगै आज (सोमबार) सरकारी कार्यालय, सार्वजनिक संस्था, बैंक तथा वित्तीय संस्था तथा शिक्षण संस्थाहरु बन्द रहनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्