×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धु विकास बैंकमा जागिरको अवसर

PRIME CA
GLOBAL IME BANK

सिन्धु विकास बैंकमा जागिरको अवसर

२९ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सिन्धु विकास बैंकमा जागिर खुलेको छ । बैंकले सिए र एनआरबी रिपोर्टिङ सुपरभाईजरका लागि जागिर खुलाएको हो ।

बैंकले कर्मचारी माग गरेको उक्त पदमा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् । बैंकले आह्वान गरेको दरखास्तमा आवेदन दिने समय चैत १३ गते (मंगलबार)सम्म तोकिएको छ ।

सो अवधिमा इच्छुक आवेदकले सिभी, शैक्षिक योग्यताको प्रमाणपत्र, कार्यानुभवको प्रमाणपत्र, नागरिकता र दुई प्रति फोटो (पासपोर्ट साईज)सहित आवश्यक सम्पूर्ण कागजातसहित आवेदन दिन सक्ने बैंकले जनाएको छ । यस्तो छ बैंकले सार्वजनिक गरेको सूचनाः 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: