काठमाडौँ । आज संसदमा प्रधानमन्त्री प्रचण्डले उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् । जवाफ दिने क्रममा उनले रवि लामिछाने सहकारी प्रकरणमा निर्दोष भएको पाठ काँग्रेसलाई पढाउनेगरी तयारी प्रचण्डले गरेका छन् ।
प्रतिपक्षी नेपाली काँग्रेसले लामिछाने सहकारी ठगीमा जोडिएको भन्दै अनुसन्धानको माग गरिरहेका बेला प्रचण्डले रवि निर्दोष छन् भन्ने सन्देश दिने भएका हुन् ।
यसका लागि प्रचण्डले आवश्यक तयारी गरिसकेका छन् भन्ने संसदमा के बोल्ने भन्ने कुरा पनि तयार गरिसकेका छन् ।
यस विषयमा प्रचण्डले लामिछानेलाईसमेत जानकारी गराईसकेका छन् ।
सोमबारमात्र नेपाली काँग्रेसका नेता गगन थापाले लामिछानेमाथि अनुसन्धान हुनुपर्ने भन्दै चर्को भाषण गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्