काठमाडौँ । बजेट निर्माण प्रक्रिया सुरु हुँदै गर्दा अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयमा सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन् । अर्थमन्त्री पुनले मन्त्रालयको शक्तिशाली महाशाखाको रुपमा रहेका ३ महाशाखा (बजेट, योजना, अनुगमन तथा मूल्यांकन र राजस्व व्यवस्थापन)को जिम्मेवारी हेरफेर गरेका हुन् ।
अर्थमन्त्री पुनले यसअघि राजस्व व्यवस्थापन महाशाखाका सहसचिव रितेश शाक्यलाई बजेट महाशाखाको जिम्मेवारी दिएका छन् ।
त्यस्तै, बजेट महाशाखाका सहसचिव उत्तर खत्रीलाई योजना, अनुगमन तथा मूल्यांकन र सो महाशाखाका सहसचिव धनिराम शर्मालाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मा दिइएको छ । त्यस्तै, मन्त्रालयका अन्य महाशाखाहरुको जिम्मेवारी भने यथावत् राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्