Skip to content
LAXMI SUNRISE BANK

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ ।सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ  ७४ पैसा र बिक्री दर १४४ रुपैयाँ ३८ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १० पैसा र बिक्री दर १६८ रुपैयाँ ८६ पैसा रहेको छ ।

यता क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ३४ पैसा र बिक्री दर ९८ रुपैयाँ ७८ पैसा रहेको छ । सोमबार कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सोमबार कतारी रियालको मूल्य स्थिर रहेको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तो:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK