×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जागीर खाने हो ? गणपति लघुवित्त वित्तीय संस्थामा कर्मचारी माग…(सुचनासहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जागीर खाने हो ? गणपति लघुवित्त वित्तीय संस्थामा कर्मचारी माग…(सुचनासहित)

Artha Sarokar

१९ चैत्र २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै शाखा प्रबन्धक, सहायक-कनिष्ठ सहायक, सहायक र प्रशिक्षार्थी सहायकका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैशाख ३ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी म्याद नाघी आएको निवेदन उपर कुनै कारबाही नहुने कम्पनीले जनाएको छ । उक्त पदहरुमा आवेदन दिन १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्ने कम्पनीले जनाएको छ । साथै, महिलाको हकमा थप पाँच वर्ष उमेरकोसमेत योग्य हुनेछ ।

त्यस्तै, सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन लघुवित्तको इमेल वा वेबसाइटबाट दिन सकिनेछ । बाँकि सुचनामा हेर्नुहोस:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी