×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इजिप्टमा दैनिक उपभोग्य वस्तुको मूल्य घट्यो

PRIME CA
GLOBAL IME BANK

इजिप्टमा दैनिक उपभोग्य वस्तुको मूल्य घट्यो

२५ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । इजिप्ट सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य घटाएको छ । इजिप्ट सरकारले १५ देखि २० प्रतिशतसम्म घटाएको हो ।

सरकारले निजी क्षेत्रसँगको सहकार्यमा आगामी साता खाद्यवस्तुको मूल्य ३० प्रतिशतले घटाउने लक्ष्य लिएकाले गत मंगलवारदेखि कुखुरा र अण्डाको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।

त्यस्तै, विगतको अवधिमा डलरको अभावले इजिप्टको बजारमा मूल्य वृद्धि भएको छ । जसका कारण केही कम्पनीहरूले ६० प्रतिशतभन्दा बढी मूल्य वृद्धि गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: