×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्धाका प्रतिवादी पक्राउ

PRIME CA
GLOBAL IME BANK

बैंकिङ कसुर मुद्धाका प्रतिवादी पक्राउ

२६ चैत्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। बैंकिङ कसुर मुद्धाका प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप जिल्ला दोरम्बा गाउँपालिका वडा नं. ३ घर हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ८ लुभु बस्ने ५४ वर्षीय कोमल बहादुर मगर रहेका छन् ।
मगरलाई बैंकिङ कसुर मुद्धामा जिल्ला अदालत काठमाडौंले २०८० फागुन ८ गते पक्राउ गर्न अनुमति दिएको थियो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले चैत्र २५ गते नयाँ बानेश्वर निजामती कर्मचारी अस्पताल स्थितबाट पक्राउ गरेको हो ।
पक्राउ परेका मगरलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी बृत्त सिंहदरवार पठाईएको प्रहरीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: