×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भक्तपुरमा यसरी मनाइयो प्रसिद्ध सिन्दुर जात्रा… (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भक्तपुरमा यसरी मनाइयो प्रसिद्ध सिन्दुर जात्रा… (फोटो-कथा)

Artha Sarokar

२ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भक्तपुरमा सिन्दुर जात्रा मनाइएको छ । आइतबार भक्तपुरको मध्यपुरथिमी क्षेत्रमा हर्षोल्लासका साथ प्रसिद्ध सिन्दुर जात्रा मनाइएको हो ।

प्रत्येक वर्ष बैशाख २ गते मनाइने ३२ खटसहितको सिन्दुर जात्रा मध्यपुरथिमीमा प्रसिद्ध छ । मूल देवता खटमा राखी धिमेबाजा र नाचगान सहित चिराग बाली सिन्दुरे जात्रा एक अर्कामा सिन्दुर दलेर आपसमा खुशी साटासाट गरेर मनाइने गरिन्छ ।

यो जात्रामा थिमी बासीले प्रत्येक घर, टोल प्रत्येक चोक, चौबाटो, पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर एवम् फूल बर्साएर मूल देवता बोकेको रथलाई स्वागत गर्ने गर्दछन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी