Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकद्वारा कर्मचारी माग, बैशाख १६ गतेसम्म आवेदन दिन सकिने

अर्थ सरोकार

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै कर्मचारी माग गरेको हो ।

बैंकले सीबीएस अफिसर, सीबीएस अपरेटर, डिजिटल ट्रान्सफरमेशन, साइबार सेक्युरिटी अफिसर र चाटर्ड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो।

बैंकले माग गरेको उक्त पदमा इच्छुक तथा योग्यता पुगेका नागरिकले बैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस्तो छ बैंकको सुचना :

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK