Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकमा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता

अर्थ सरोकार

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै केहि कर्मचारी माग गरेको हो ।

बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदमा कर्मचारी मागेको छ । बैंकका अनुसार इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले बैशाख २५ गतेभित्र आवेदन दिन सक्नेछन् ।

आवेदन बैंकको वेबसाइट मार्फत दिन सकिनेछ ।

यस्तो छ बैंकले जारी गरेको सुचना :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK