काठमाडौं । जेठ महिनाको पहिलो दिन सुनको मूल्य सात सय रुपैयाँले घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला एक लाख ३८ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज सात सय रुपैयाँले घटेर एक लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन एक लाख ३६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने २५ रुपैयाँले बढेर १७४० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य एक लाख १७ हजार ८ सय रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य एक लाख १७ हजार ५ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४९२ रुपैयाँ कायम भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्