काठमाडौँ । नेपालबाट ठूलो संख्यामा जनशक्ति बाहिरिरहेका बेला ८ सय बढी विदेशी नर्स नेपालमा कार्यरत रहेको पाइएको छ । अर्थमन्त्रीले संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमा यस्तो देखिएको हो ।
आर्थिक सर्वेक्षणअनुसार हाल नेपालका विभिन्न आस्पताल तथा चिकित्सक क्षेत्रमा ८ सय ४९ जना विदेशी नर्सहरु कार्यरत रहेका छन् ।
२०८० फागुनसम्म नेपाल नर्सिङ काउन्सिलमा १ लाख २२ हजार ३ सय १३ नर्स दर्ता भएकामा विदेशी नर्सको सङ्ख्या ८ सय ४९ रहेको सर्वेक्षणमा उल्लेख छ । जसमध्ये १ हजार ५ सय ७ विशेषज्ञ नर्स, ३७ हजार ४ सय २० अनमी, ६६ मिडवाइफ रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्