Skip to content
LAXMI SUNRISE BANK

श्री एयरलाइन्सले किन्यो ८० सिटे विमान

अर्थ सरोकार

काठमाडौँ । श्री एयरलाइन्सले ८० सिटे विमान खरिद गरेको छ । कम्पनीले डी हाभिलैन्ड लफ क्यानडा निर्मित कल साइन ९एन–एओएम को ८० सिटे विमान खरिद गरेको हो ।

कम्पनीले खरिद गरेको उक्त विमान अमेरिकाबाट क्यानडा-इजिप्ट-ओमान हुँदै काठमाडौँ ल्याइएको छ ।

उक्त विमान आरामदायी र सुरक्षित हुनुका साथै ध्वनी प्रदुषण पनि कम हुने कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK