×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

२० असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १६०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १४२७०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १६०० रुपैयाँले बढेर १४४३०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन १६०० रुपैयाँले बढेर प्रतितोला १४३६०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला १८६५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी