काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले कृषि कर्जामा दिइएको अनुदान दुरुपयोग भएको बताएका छन् । उनले साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
पूर्वगभर्नर क्षेत्रीले कृषि कर्जामा दिइएको अनुदान वास्तविक लाभग्राहीले भन्दा पनि टाठाबाठाहरूले पहुँचको आधारमा दुरुपयोग गरेको बताएका छन् ।
त्यस्तै, अनुदान दुरुपयोग भएकै कारण विभिन्न सहुलियतपूर्ण कर्जा लक्षित वर्गमा पुग्न नसकेको उनको भनाइ छ । साथै, नीतिगत स्थायित्वको अभावमा निजी क्षेत्रको मनोबल खस्किँदै गएको र उनीहरूले लगानी गर्न नचाहेको क्षेत्री बताउँछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्