काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजारमा हरियाली देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक बढेको ७०.१८ अंकले बढेर २३१०.५९ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २ सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब १३ करोडमाथिको सेयर कारोबार भएको छ ।
मंगलबार सबैभन्दा बढी कारोबार ङ्गादि ग्रुप पावरको भएको छ । यस कम्पनीको २१ करोड ७७ लाख ४९ हजार १ सय १७ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।
आजको बजारमा सबैभन्दा बढी नाफा सिन्धु विकास बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलवा बरुण हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, अङ्खु खोला जल विद्युत कम्पनी, मन्दाकिनी हाइड्रोपावर र सिक्लेस हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार ङ्गादि ग्रुप पावरको भएको छ । यस कम्पनीको २१ करोड ७७ लाख ४९ हजार १ सय १७ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, अपि पावर कम्पनी, जानकी फाइनान्स, अरुण भ्याली हाइड्रोपावर र संगति हाइड्रो इनर्जीमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूची:

यस्तै मंगलबारको सेयर बजारमा १०.५ % नेपाल इन्भेस्टमेन्ट डेबेञ्चर २०८२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । बलेफी हाइड्रोपावरमा यस्तो गिरावट आउँदा एनआइबिएल ग्रोथ फण्ड, ११% एलबिबिएल डेबेञ्चर २०८९, १२% आइसीएफसी फाइनान्स लिमिटेड डेबेञ्चर २०८३ र १०% प्राइम डेबेञ्चर २०८८ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्