Skip to content
LAXMI SUNRISE BANK

नाकबाट रगत बगेपछि कलाकार हरिवंश आचार्य अस्पताल भर्ना

अर्थ सरोकार

काठमाडौँ । कलाकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् । नाकबाट रगत बगेपछि विराटनगरस्थित विराट नर्सिङ होममा आइतबार आचार्य भर्ना भएका हुन् ।

नर्सिङ होममा भर्ना भएपछि उनलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की भेट्न अस्पताल पुगेका थिए ।

मह जोडी शनिबार विराटनगरको हिमगिरि हाइजिङको व्यावसायिक दूत बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न विराटनगर पुगेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK