×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धेरैपछि लचिलो आयो मौद्रिक नीति, सेयर धितो कर्जामा संस्थागततर्फको सीमा खारेज 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

धेरैपछि लचिलो आयो मौद्रिक नीति, सेयर धितो कर्जामा संस्थागततर्फको सीमा खारेज 

११ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा संस्थागततर्फको सीमा खारेज गरेको छ । 

शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा संस्थागततर्फको सीमा खारेज गरिने घोषणा गरेका हुन् । 

‘संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु.२० करोडको सीमा खारेज गरिनेछ ।’, मौद्रिक नीतिमा भनिएको छ ।

यस्तो छ शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिको पूर्णपाठः

Monetary_policy_2081-082
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी