×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिथिला लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा दुर्गा प्रसाद सिंह दनुवार नियुक्त

PRIME CA

मिथिला लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा दुर्गा प्रसाद सिंह दनुवार नियुक्त

१६ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा दुर्गा प्रसाद सिंह दनुवार नियुक्त भएका छन् । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले दनुवारलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 
उनी आगामी ४ वर्षका लागि कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि कम्पनीको स्वतन्त्र सञ्चालक केशवराज आचार्य रहेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: