
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा अगाडि व्यनरसहित कुलमानको समर्थक बताउनेहरुले प्रदर्शन गरेका हुन । कुलमानलाई फेरि प्राधिकरणको जिम्मेवारी नदिएसम्म प्रदर्शन जारी राख्ने प्रदर्शनकारी चुन्नु केसीले बताए ।
घिसिङको चार वर्षको कार्यकाल आइतबार पुरा भएको थियो । प्राधिकरणका कर्मचारीले मंगलबार उनको औपचारिक बिदाइ पनि गरेको छ । प्रधानमन्त्री नै कुलमानलाई दोहो¥याउन इच्छुक छैनन्। जनस्तरबाट भने कुलमानलाई फेरि प्राधिकरणमा नियुक्ति गर्न सरकारमाथि दबाव दिईदै आएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः










Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्