×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रक्सी र चुरोटमा बढ्यो कर ! जड्याहाहरुको खर्च बढ्ने भो, चुरोट पिउनेहरुलाई पनि पिरलो ! #NepalBudget

PRIME CA

रक्सी र चुरोटमा बढ्यो कर ! जड्याहाहरुको खर्च बढ्ने भो, चुरोट पिउनेहरुलाई पनि पिरलो ! #NepalBudget

१५ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । जड्याहाहरुलाई सरकारले दुख खबर ल्याएको छ । अवदेखि चुरोट र रक्सी तथा बियरमा कर बढेको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले सरकारले बजेटमार्फत मदिरा, चुरोट, वाइन र हल्का पिय पदार्थको अन्तशुल्क बढाएको जानकारी दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: