काठमाडौं । अनलाइन भुक्तानी प्रणाली इसेवाबाट एक दिनमा तीन पटकभन्दा बढी पैसा पठाउँदा अतिरिक्त सेवा शुल्क तिर्नुपर्ने भएको छ । साउन १७ गतेदेखि लागू हुने गरी इसेवाले यस्तो नियम ल्याएको हो ।
तीन पटकसम्म पैसा पठाउँदा अतिरिक्त शुल्क लाग्दैन भने तीन पटक भन्दा बढी पैसा पठाउँदा १० रुपैयाँ अतिरिक्त शुल्क लाग्ने इसेवाले जनाएको छ ।
त्यस्तैगरी, एक सय भन्दा कमका सेन्ड मनी कारोबार नि:शुल्क रहेका छन् । यी बाहेक सबै सेन्ड मनी कारोबारमा प्रति कारोबार १० रुपैयाँ अतिरिक्त शुल्क लाग्ने इसेवाले जारी गरेको सुचनामा उल्लेख छ ।
इसेवा अनलाइन माध्यमबाट रकम लेनदेनका लागि प्रयोगकर्ताहरुमाझ लोकप्रिय छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्