काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ठूलो संख्यामा कर्मचारी मागेको छ ।
कम्पनीले चिफ प्रोभिन्सियल मेनेजर, असिस्टेन्ट चिफ प्रोभिन्सियल मेनेजर (प्रोभिन्स हेड), मार्केटिङ म्यानेजर, डेपुटी मार्केटिङ मेनेजर, असिस्टेन्ट म्यानेजर, ब्रान्च मेनेजर, सिनियर डेभलपमेन्ट अफिसर, डेभलपमेन्ट अफिसर र असिस्टेन्ट डेभलपमेन्ट अफिसरका लागि कर्मचारी मागेको हो ।
एक सूचना जारी गर्दै कम्पनीले काठमाडौँ उपत्यका तथा उपत्यका बाहिरका विभिन्न जिल्लाका लागि कर्मचारी माग गरेको जनाएको छ ।
कम्पनीले मागेको जागिरका लागि इच्छुक तथा योग्यता पुगेका नागरिकले आगामी ७ दिनभित्र कम्पनीको इमेल ([email protected]) मा आवेदन पेश गर्नुपर्नेछ । यस्तो छ कर्मचारी माग गर्दै कम्पनीले सार्वजनिक गरेको सूचना: