काठमाडौँ। नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर गोपालप्रसाद काफ्लेको निधन भएको छ । राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर काफ्लेको सोमबार बिहान १० बजे निधन भएको हो ।
उनी लामो समयदेखि बिरामी थिए । उनको काठमाडौँस्थित ह्याम्स हस्पिटलमा निधन भएको हो । त्यस्तै, काफ्ले गभर्नरका लागिसमेत सिफारिस भएका थिए ।
काफ्लेको सोमबार पशुपति आर्यघाटमा दाहसंस्कार भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्