×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेलम्ची खानेपानी आयेजनाका लागि ३ अर्ब ५१ करोड विनियोजन… #NepalBudget

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मेलम्ची खानेपानी आयेजनाका लागि ३ अर्ब ५१ करोड विनियोजन… #NepalBudget

Artha Sarokar

१५ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयेजनाका लागि तीन अर्ब ५१ करोड रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलले मेलम्ची खानेपानी आयोजनाका लागि उक्त रकम विनियोजना गरिएको बताएका हुन् ।
यस्तै उनले आगामी वर्ष सबै नागरिकलाई आधारभूत खानेपानी तथा सरसफाई सेवा पु¥याइने बताउँदै ‘एक घर एक धारा’को अवधारणा कार्यान्वयन गरी गुणस्तरीय खानेपानी सेवाको पहुँच विस्तार गरिने बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी