काठमाडौँ । समृद्धि फाइनान्स शाखा कार्यालय गैरले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । फाईनान्सले साउन ३२ गते शुक्रबार गैर बजारमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
स्थानीय व्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सशत्र प्रहरी बल, पत्रकार लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरुले समेत कार्यक्रममा सहभागीता गैर बजारमा विभिन्न जातका ३५ वटा फुलका विरुवाहरु लगाई सम्पन्न गरिएको छ ।
साउन महिनाबाट सुुरु भएको वृक्षारोपण कार्यक्रम नारायणघाट, बनेपा, इटहरि, औरही र मधुवन शाखामा सम्पन्न भईसकेको फाईनान्सले जनाएको छ ।
समृद्धि फाईनान्सले हाल १३ वटा शाखाहरु मार्फत नगद कारोबार, आरटिजि एस, रेमिट्यान्स, कनेक्ट आईपिएस र क्लियरिङ लगायतका बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ भने मोवाईल बैंकिङ, डेबिट कार्ड, क्यूआरकोड आदि डिजिटल सेवाहरु निशूल्क प्रदान गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्