मिथिला लघुवित्त वित्तीय संस्थाको १५% बोनस सेयर नेप्सेमा सूचीकृत "> अर्थ सरोकार २९ भाद्र २०७७, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा मिथिला लघुवित्त वित्तीय संस्थाको १५% बोनस सेयर सूचीकृत भएको छ । सोमबारको कारोबारमा संस्थाको एक लाख ५८ हजार ७ सय ९२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’