×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँ उपत्यकामा इन्द्रजात्रा सुरु… (फोटो-कथा) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

काठमाडौँ उपत्यकामा इन्द्रजात्रा सुरु… (फोटो-कथा) 

Artha Sarokar

३० भाद्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकामा इन्द्रजात्रा सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ । 

हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ८ बजेर २६ मिनेटमा ठड्याएपछि सुरु भयो यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजाअर्चनाका साथ आठ दिनसम्म मनाइन्छ । 

इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । नेवारी समुदायले विशेष उत्साहका रुपमा मनाउने इन्द्रजात्रा काठमाडौँ उपत्यकामा प्रसिद्ध जात्रा पनि हो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी