×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वकर्मा पूजा : भद्रकालीमा सवारीसाधन पूजा गर्नेहरुको घुँइचो (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विश्वकर्मा पूजा : भद्रकालीमा सवारीसाधन पूजा गर्नेहरुको घुँइचो (फोटो-कथा)

१ आश्विन २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आज विश्वकर्मा पूजा भगवान विश्वकर्माको पूजा गरेर मनाइँदैछ। प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

आज पूजा गरिएको मुर्तिलाइ भोलि पल्ट नदीमा लगी मूर्ति सेलाइन्छ । भद्रकाली लगायतका शक्तिपीठमा सवारीसाधन पूजा गर्नेहरुको घुँइचो लागेको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी