×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय सेयर बजार अल टाइम हाई बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL

भारतीय सेयर बजार अल टाइम हाई बिन्दुमा

१ आश्विन २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भारतीय सेयर बजार अल टाइम हाइ बिन्दुमा पुगेको छ । भारतीय सेयर बजार मापक बिएसई सेनसेक्स अल टाइम हाई बिन्दुमा पुगेको हो ।

मंगलबार बिएसई सेनसेक्स ९०.८८ अंकले बढेर ८३०७९.६६ को हाई बिन्दुमा पुगेको हो । त्यस्तै, आज निफ्टी-५० पनि अल टाइम हाई नजिक पुगेर बन्द भएको छ । निफ्टी-५० ३४.८० अंकले बढेर २५४१८.५५ बिन्दुमा पुगेको छ ।

केहि दिन यता भारतीय सेयर उकालो गतिमा देखिएको छ । विदेशी संस्थागत लगानीकर्ताले खरिद बढाउँदा भारतीय सेयर बजारमा बढोत्तरी देखिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी