×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईक्यानको कार्यकारी निर्देशकमा सुरेन्द्र भुषण श्रेष्ठ नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आईक्यानको कार्यकारी निर्देशकमा सुरेन्द्र भुषण श्रेष्ठ नियुक्त

Artha Sarokar

२ आश्विन २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आईक्यानको कार्यकारी निर्देशकमा सिए सुरेन्द्र भुषण श्रेष्ठ नियुक्त भएका छन् । कार्तिक २५ गतेदेखि लागू हुने गरी श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो ।

उनलाई आगामी ४ वर्षका लागि नियुक्त गरिएको आईक्यानले जनाएको छ ।

HIGHLIGHTSआईक्यानको कार्यकारी निर्देशकमा सिए सुरेन्द्र भुषण श्रेष्ठ नियुक्त भएका छन् ।

यस अघि उनी साबिकको नेपाल बंगलादेश बैंकमा कार्यरत थिए । श्रेष्ठसँग बैंकिङ क्षेत्रमा लामो कार्य अनुभव छ ।

उनले आफ्नो कार्यकालमा अनुकरणीय भूमिका खेलेर आईक्यानलाई नयाँ उचाईमा पुर्याउने आईक्यानले अपेक्षा राखेको छ ।


				
				
				
				
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी