×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेश पठाउने भन्दै रकम ठग्ने दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL

विदेश पठाउने भन्दै रकम ठग्ने दुई जना पक्राउ

३ आश्विन २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २८ वर्षीय राजन अर्याल र ४६ वर्षीय जय नारायण राजवंशी रहेका छन् ।

उनीहरुले दुबई र अल्बानिया पठाईदिने भन्दै ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी