×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बसपार्कमा गाउँ जानेहरुको चहलपहल (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बसपार्कमा गाउँ जानेहरुको चहलपहल (तस्विरहरु)

Artha Sarokar

१७ आश्विन २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालीहरुको महान चाड बडा दशैंको आगमनसँगै बालाजु नयाँ बसपार्कमा राजधानी शहर छाड्नेको चहलपहल बढेको छ । देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको बस्नेहरु दशैंमा आफ्नो गाउँ फर्कने हुनाले बसपार्कमा चहलपहल पढेको हो । 

बसपार्कमा पश्चिमको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी