×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘तिहारै आयो, लौ झिलिमिली…’ (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘तिहारै आयो, लौ झिलिमिली…’ (तस्विरहरु)

Artha Sarokar

११ कार्तिक २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको आगमनसँगै बजारमा झिलिमिली बत्तीले घर तथा पसल सजाउने, झिलिमिली बत्ती किन्नेहरुको बढेको छ ।

हरेक वर्षजस्तै यसवर्ष पनि काठमाडौँको न्युरोड क्षेत्रको सुन पसलहरु झिलिमिली बत्तीले सजाइएको छ । त्यसैगरी प्रमुख व्यापारिक केन्द्र महाबौद्ध क्षेत्रमा झिलिमिली बत्ती किन्न सर्वसाधारणको भीड लाग्न थालेको छ । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी