Skip to content
LAXMI SUNRISE BANK

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट १ खर्ब २२ अर्ब ७७ करोड पुग्यो… #NepalBudget

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट बढेर १ खर्ब २२ अर्ब ७७ करोड पुर्याइएको छ । आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट बढाएर १ खर्ब २२ अर्ब ७७ करोड पुर्‍याएका हुन् । 
कोरोना संक्रमणको महामारीसँग जुध्न विभिन्न कार्यक्रम ल्याएको सरकारले स्वास्थ्यको बजेट बढाएको हो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK