×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्रेड टावरले आइपीओ निष्काशन गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ट्रेड टावरले आइपीओ निष्काशन गर्ने

Artha Sarokar

२२ कार्तिक २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ट्रेड टावरले आइपीओ निष्काशन गर्ने भएको छ ।  कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित मङ्सिर १२ गते साधारणसभा आह्वान गरेको हो ।

सभामा आइपीओ जारी गर्ने प्रस्ताव पेश गरिने छ भने आइपीओको संख्या र मूल्य भने पछि तय गरिने कम्पनीले जनाएको छ । त्यस्तै, आईपीओ निष्कासनको प्रस्तावसँगै उपयुक्त पार्टनर भेटेमा मर्जरको सम्झौता गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पास गर्नेछ ।

काठमाडौँको थापलाथीमा रहेको ‘ट्रेड टावर’ भवन संचालनमा आएको १२ वर्ष भईसकेको छ । उक्त भवनबाट आउने भाडा नै कम्पनीको मुख्य आम्दानी हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी