काठमाडौँ । ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै चार्टर्ड एकाउन्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
बैंकको उक्त जागिर खान इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर १८ गतेभित्र आवेदन दिन सक्नेछन् । साथै, अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ ।
बैंकका अनुसार चार्टर्ड एकाउन्टेन्ट पदका लागि आवेदन दिनेको उमेर ४० वर्ष भन्दा कम हुनुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्