×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजबाट बिहीबारसम्म बैंकका सबै शाखा खुल्ने, २५ गतेसम्म करदाताले कर बुझाई सक्नुपर्ने, नतिरे ‘पेनाल्टी’ लाग्ने !

PRIME CA

आजबाट बिहीबारसम्म बैंकका सबै शाखा खुल्ने, २५ गतेसम्म करदाताले कर बुझाई सक्नुपर्ने, नतिरे ‘पेनाल्टी’ लाग्ने !

अर्थ सरोकार

२३ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज (मंगलबार)बाटलगातार तिन दिनसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक परिपत्र जारी गर्दै बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुल्ला गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले भदौ २३,२४,२५ गते उक्त काउन्टरहरु खोल्न भनेको हो । उक्त अवधिमा करदाताहरुलाई राजश्व तिरिसक्न भनिएको छ । राजश्व संकलनका लागि सिमित शाखा खोल्दा बढी भिड हुने हुँदा वातावरण सहज बनाउनका लागि यस्तो निर्देशन दीइएको राष्ट्र बैंकले जनाएको छ । यसअघि बैंकहरुले सिमित शाखाबाट सेवा दिइरहेका थिए । आन्तरिक राजस्व विभागले २५ गतेसम्म करदाताले कर नतिरे कानूनअनुसार जरिवानासमेत लाग्नेसमेत बताएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: