काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज निबुवाको मूल्य बढ्दा कन्य च्याउको मूल्य घटेको छ । निबुवाको मूल्य २० रुपैयाँले बढेर प्रतिकेजी न्यूनतम ६० रुपैयाँ र कन्य च्याउको मूल्य २० रुपैयाँले घटेर प्रतिकेजी न्यूनतम १६० रुपैयाँमा कारोबार भइरहेको छ ।
भारतीय ठुलो गोलभेडा ८० रुपैयाँ, लोकल सानो गोलभेडा ८० रुपैयाँ, सानो गोलभेडा (टनेल) ११० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६० रुपैयाँ र भारतीय रातो आलु ६० रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, लोकल गाजर १४० रुपैयाँ, तराई गाजर १३० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, बन्दा तराई ६० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, रातो मुला ५०, सेतो मुला लोकल ३५ रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, भन्टा डल्लो ७०, तने बोडी १४०, मकै बोडी ६०, घिउ सिमी लोकल १२०, टाटे सिमी ११०, मटरकोशा १४० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला १००, लौका ६०, लोकल परवर ७० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला ८०, फर्सी पाकेको ४०, हरियो फर्सी (डल्लो) ५०, भिण्डी १००, सखरखण्ड ९०, बरेला ५०, पिंडालू ६०, स्कुस २० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ३० र तोरीको साग ५० रुपैयाँ, मेथीको साग १०० रुपैयाँ र चमसूरको साग १०० रुपैयाँमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज १००, बकूला १३०, तरुल ८०, कन्य च्याउ १६०, डल्ले च्याउ २८०, राजा च्याउ २८०, रुख टमाटर १५०, कुरिलो ११००, ब्रोकाउली १२०, चुकन्दर १००, जिरीको साग ९०, सेलेरी ३००, पार्सले ८००, पुदिना ४००, गान्टे मुला ६०, इमली १५०, तामा ९०, तोफु ११०, गुन्द्रुक २८०, अदुवा ११०, सुकेको खुर्सानी ३८०, हरियो खुर्सानी ४०, खर्सानी हरियो (बुलेट) ६०, खुर्सानी हरियो (अकबरे) २५०, भेडे खुर्सानी ८०, हरियो लसुन २००, हरियो धनियाँ १८०, चाइनिज सुकेको लसुन ३५०, लसुन सुकेको नेपाली ३५०, छ्यापी सुकेको १४०, छ्यापी हरियो १८०, ताजा माछा (रहु) ३४५, ताजा माछा(बचुवा) २५० र ताजा माछा (छडी २४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, स्याउ (फूजी) २८०, केरा (दर्जन) १५०, कागती १४०, अनार ३५०, हरियो अंगुर २००, सुन्तला (भारतीय) ९०, जुनार ३००, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो ९०, हाइब्रिड काक्रो ५०, निबुवा ६०, अम्बा १८०, नासपाती (चाइनिज) २३०, मेवा (नेपाली) ४०, लप्सी ५०, स्ट्रबेरी भुईऐसेलु ४००, शरीफा २००, किवि २००, आभोकाडो २०० र अमला ८० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्